धनुषा / धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको ७० वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ ।
उनी नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.