दाङ / नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका- १७ को वडा अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको मंगलबार मृत्यु भएको छ । उनको मृत्यु पश्चात एमालेले उनका छोरा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रदिपले आज मनोनयन दर्ता गराएका हुन् । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.