झापा / कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका- ४ सानागाउँमा सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटी बताएको छ ।

उनीहरूमध्ये सामान्य घाइते भएकाहरूको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ । 1
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.