काठमाडौं / चर्चित गायक तथा सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.