काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका- २ बालकोटस्थित महेन्द्र शान्ति मावि स्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए ।






































