बिर्तामोड / नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगर प्रमुख पदमा उम्मेद्वारी दिएकी पवित्रा महतरा प्रसाईँले झण्डै १२ सय मतले अग्रता कायम गरेकी छन् ।
बिर्तामोड / नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगर प्रमुख पदमा उम्मेद्वारी दिएकी पवित्रा महतरा प्रसाईँले झण्डै १२ सय मतले अग्रता कायम गरेकी छन् ।
हरेक वडाको मतगणनापछि उनले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो मत परिणाम अनुसार प्रसाईँको ८१५६ छ भने कांग्रेसका उममेदवार भोजराज सिटौलाको ६९६० छ । मत गणनाको प्रारम्भदेखि उनको अग्रता कायम छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.