काठमाडौं / सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन् भन्दै सांसद अमृता थापाले रोक्नु पर्ने माग राखेकी छिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा नेकपा माओवादीकी सांसद थापाले सुन्दरी प्रतियोगिता रोक्न माग गरेकी हुन् ।

महिला हिंसा र बलात्कारजस्ता अपराधमा हदम्याद सम्बन्धी विषयमा छलफल हुँदा सुन्दरी प्रतियोगिता नगर्दा देशलाई कति नोक्सान पर्छ भन्दै प्रश्न समेत गरेकी थिइन् ।थापाले विगतमा पनि माओवादीले सुन्दरी प्रतियोगिताको बारेमा आवाज उठाएको समेत स्मरण गराइन् । बलात्कारको घटनामा ऐन संशोधन गरेर हदम्याद नलाग्ने बनाउनु पर्ने उनले धारणा राखिन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.