काठमाडौं / काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ ।
काठमाडौं / काठमाडौंको गुहेश्वरी खोलामा एक युवाको शव फेला परेको छ ।
खोलामा घोप्टो परेको अवस्थामा आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेको छ ।शव कसको हो भन्ने पहिचान खुलेको छैन ।करिब ३५ / ४० वर्ष उमेरको देखिने युवाको शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.