अर्घाखाँची / अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गुल्मीको रेसुङ्गा घर भई अर्घाखाँचीको सन्धिखर्क –४ स्थित मामाघर बस्दै आएका सम्राट नेपालीको मृत्यु भएको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.