झापा / म्याग्दीमा गोरु कट्दै गरेको अवस्थामा पहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिका- ६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही बेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् ।

उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.