काठमाडौं / सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । ती अस्पतालको निर्माण सम्पन्न आगामी आ व मा गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।
काठमाडौं / सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । ती अस्पतालको निर्माण सम्पन्न आगामी आ व मा गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।
अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नति गरिने जानकारी गराए ।अर्थमन्त्री शर्माका अनुसार ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.