काठमाडौँ / गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।

यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको रङ्गशाला आर्थिक अभाव हुँदा सरकारले स्वामित्व लिएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.