झापा / सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी पक्राउ परेका छन् ।
झापा / सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका–५ को ३ नं नापी टोली कार्यालयको सरकारी क्वार्टरबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो । अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि अहिले अनुसन्धान चलिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.