एजेन्सी / बङ्गलादेशको दक्षिणपूर्वी सहर सिताकुण्डमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
एजेन्सी / बङ्गलादेशको दक्षिणपूर्वी सहर सिताकुण्डमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.