काठमाडौँ / काठमाडौंको लैनचौरबाट एक व्यक्तिलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौंको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपाली रहेका छन् ।
फाईल तस्बिर

काठमाडौं महानगरपालिका- २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट ३५ लाख लुटपाट गरेको आरोपमा प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.