बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ५ स्थित तिरिङ - काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ ।
बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ वर्षीय दान बहादुर पोख्रेल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।




































