बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ मुनाल चोक बस्ने ४० वर्षीय आशिष दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सविन तामाङ रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.