काठमाडौँ / काठमाडौँमा ट्रिपरभित्रै किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ट्रिपरभित्र १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा दोलखा गौरीशङ्कर गाउँपालिका- ८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपाली सोमबार पक्राउ परेका हुन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको ट्रिपरभित्र बलात्कार गरेको खुल्न आएको जानकारी दिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.