काठमाडौं / १५ किलो हात्तीको दाह्र ओसारपसारमा संलग्न फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम, जितपुर–१, झरनाचोक घर भई अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.