काठमाडौं / काठमाडौं महानगरपालिका- १६ बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका- १ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगर रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.