रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाइकलमा फत्तेपुर तर्फ जाँदै गरेका उनलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो । गाँजा सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.