विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नं. प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जानलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.