बिर्तामोड / झापाको कमल गाउपालिका -६ गुवाबारी स्थित भित्री सडक खण्डमा सिटी रिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउपालिका -६ का स्थानीय २४ वर्षीय रोशन कोइराला रहेका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.