झापा / सिरहामा बाख्रा चराउन हिँडेकी महिला दुई दिनपछि मृत फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका- २ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.