काठमाडौं / १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका- ८ घर भएका २४ वर्षीय राकेश बिक रहेका छन् ।
काठमाडौं / १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका- ८ घर भएका २४ वर्षीय राकेश बिक रहेका छन् ।
राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका- २६ नयाँ बसपार्क मित्रनगरस्थित गेस्ट हाउसमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.