बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थित पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका- २ बस्ने २७ वर्षीय रविन गुरुङ रहेका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.