काठमाडौँ / नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।
काठमाडौँ / नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.