एजेन्सी / भारतका १९ सांसद निलम्बित भएका छन् । भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको हो । मर्यादाविपरीत संसद्मा हङ्गामा गरेको भन्दै उनीहरूलाई एक हप्ताका लागि निलम्बन गरिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार निलम्बित हुनेमा तृणमूलका सांसद सुष्मिता देव, डा शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवादासन, अवीर रञ्जन विश्वास र नदीमुल हक छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.