काठमाडौं / काठमाडौंबाट चिनियाँ नागरिक अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.