रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका -६ मा एउटा ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय ती व्यक्तिले युवतीलाई आफ्नै सेन्टरमा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । उनलाई सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको जनाइएको छ ।तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.