झापा / पाँचथरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका ११ का देवी बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
file photo
झापा / पाँचथरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका ११ का देवी बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.