काठमाडौँ / हिजोबाट सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारी लगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.