बिर्तामोड / सर्पको डसाइबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका -९ का २४ वर्षीय सञ्जय सिंह रहेका छन् । बुधबार राति १२ बजेतिर उनी बाहिरबाट राति घर फर्किँदै गर्दा सर्पले डसेको थियो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.