झापा / रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही -२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.