काठमाडौँ / हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाडौँ / हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.