झापा / चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने भएका छन् ।
उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका बताइएको छ । उनको उम्मेदवारीका लागि तयार पारिएको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.