झापा / रोल्पाको माडी गाउँपालिका -३ मा दम्पतीको हत्या भएको छ । परिवर्तन -२ राङ्सी घर भएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वतीको शव धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा भेटिएको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.