जनकपुर :मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको धार्मिक, सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।