सुनसरी  ।  सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–५ बलाहास्थित नवयुग स्कुल नजिकैबाट असार ५ गते नं. ४ गण सुनसरीले करीब ७ लाख १० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।