गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

‘पञ्च तत्वहरूको पारस्परिकसम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी

415 Shares
alt
  • असार १५, २०८२
  • गुप्तचर खबर सम्वाददाता

बबरमहलस्थित नेपाल कला परिषद्मा ‘पञ्च तत्वहरूको पारस्परिकसम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी भइरहेको छ । लिच्छवी हाउसको आयोजनामा गत शुक्रबारदेखि सुरू भएको प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारले आ–आफ्नो कलामार्फत् पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको क्युरेटर मिसेल लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकलाई प्रकृतिप्रति साझा उत्तरदायित्वबारे सोच्न प्रेरित गर्छ । प्रत्येक कलाकारले आफ्नो अद्वितीय माध्यम र दृष्टिकोणबाट प्रस्तुत गर्नुभएको कलाले परम्परागत ज्ञान र समकालीन विषयवस्तुको संयोजन गरेको छ । प्रस्तुत प्रदर्शनी विशेषगरी नयाँ पुस्ताका लागि प्रेरणादायी र उपलब्धिमूलक हुने विश्वास लिएका छौँ ।” क्युरेटर लामाका अनुसार यही असार २८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, बिधाता केसी, वर्षा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले पाँच तत्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेट्न कोसिस गर्नुभएको छ । प्रदर्शनीमा मिथिला चित्रकलालाई ‘पञ्चतत्व’को माध्यमले प्रस्तुत गर्नुभएकी कलाकार रश्मी कर्ण महिलालाई केन्द्रमा राखेर आयोजना गरिएको प्रदर्शनीले नयाँ आयामको सुरुआत गरेको बताउनुहुन्छ । “प्रदर्शनीमा परम्परा र समकालीन अभिव्यक्तिबीचको समिश्रण देखिएको छ । हामीले मिथिला चित्रकलालाई दिइएको विषयसँग जोडेर प्रस्तुत गरेका छौँ । प्रदर्शित कलाले नेपालको विविधताको सुन्दर पक्षलाई दर्शाउनुका साथै हाम्रो परम्परागत मान्यतालाई पनि प्रस्ट्याउछ”, उहाँले भन्नुभयो । आयोजकका अनुसार असार २८ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कला प्रदर्शनी अवलोकन गर्न सकिने छ ।

  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
नाट्यकर्मी महासंघले माग्यो प्रज्ञा प्रतिष्ठानसँग संस्थागत सहकार्य नाट्यकर्मी महासंघले माग्यो प्रज्ञा प्रतिष्ठानसँग संस्थागत सहकार्य
समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’
दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल
घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना
नाटक 'वीर गणेशमान'को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड नाटक 'वीर गणेशमान'को प्रिमियर सम्पन्न, प्रजातन्त्रको मूल्य बुझ्न युवा पुस्ताले हेर्नैपर्ने गणेशमानका छोरा प्रकाशमान सिंहको जोड
चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
चलचित्र ‘बा : एक योद्धा’को हालको प्रदर्शन स्थगन चलचित्र ‘बा : एक योद्धा’को हालको प्रदर्शन स्थगन
वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३
६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
नक्कली कृत्रिम बुद्धिमत्ताबाट बनाइएको तस्बिर प्रकरणमा असमका मुख्यमन्त्रीको कार्यालयद्वारा मुद्दा दर्ता
दीर्घ जीवनको प्रश्न : बाँच्नु मात्र होइन, सम्मानपूर्वक बाँच्न पाउने अधिकार
असमको बाढी राहतका लागि चिया उद्योगद्वारा दुई करोड २६ लाख रुपैयाँ संकलन
फुटको छायामा कांग्रेसको १५औँ महाधिवेशन: अब प्रश्न नेतृत्वको होइन, अस्तित्व र दिशाको हो
देश एउटै, राजमार्ग एउटै—तर न्यायको मापदण्ड किन फरक?
नेपाल मार्ट व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, संघको नयाँ नेतृत्वमा भुपेन्द्र विष्ट
सुनसरीको देवानगञ्ज–साहेबगञ्जमा राति १ बजेको दृश्य : प्रहरी कार्यालयकै गेटअगाडिबाट तस्करी
सर्लाहीको लालबन्दीमा समाजसेवी सन्तोष दाहालको मानवीय पहल
प्रतिनिधिसभा बैठकमा पुगे प्रधानमन्त्री बालेन शाह, रवि लामिछानेको सम्बोधन
भोटेकोशी बाढी अपडेट: १ हजार ३४१ वटा शव फेला
ताप्लेजुङको प्रेस युनियन नेतृत्वमा फुरुम्बो
बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश: तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ
एनभीएलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.