आर्थिक

    Showing 2,901-2,910 of 4,499 items.
  • विनिमय दर सार्वजनिक, डलर कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसमा अमेरिकी डलरको खरिददर रु १३३.९३ र बिक्रीदर रु १३४.५३ कायम भएको छ । अन्य मुद्राको दरहरूमा युरोपियन युरोको खरिददर रु १४८.९४ र बिक्रीदर रु १४९.६०, युके पाउण्ड स्ट्रलिङको खरिददर रु १७६.७७ र बिक्रीदर रु १७७.५७ रहेको छ । त्यस्तै, स्वीस फ्रयाङ्कको खरिददर रु १५८.५८ र बिक्रीदर रु १५९.२९ निर्धारण गरिएको छ ।अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, र चिनियाँ युआनको विनिमय दरमा पनि वृद्धि भएको छ । थाइ भाटदेखि कुवेती दिनारसम्मका मुद्राको विनिमय दरमा पनि सामान्य सुधार देखिएको छ । राष्ट्र बैंकले यो

    • प्रकाशित मितिः असोज १, २०८१
    • 447 पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारको प्रभाव : सुनको मूल्यमा नयाँ कीर्तिमान

    काठमाडौं–अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव अब स्थानीय बजारमा पनि देखिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको हो । महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला रु ५ सयले वृद्धि भई कीर्तिमान कायम गरिएको छ । आज छापावाला सुनको मूल्य प्रति तोला रु १ लाख ५७ हजार तीन सयमा कारोबार हुँदैछ । हिजो (आइतबार) यो मूल्य प्रति तोला रु १ लाख ५६ हजार आठ सय तोकिएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आइतबार प्रति तोला रु १ हजार नौ सयमा कारोबार भएको चाँदी आज रु १ हजार नौ सय १५ मा कारोबार हुँदैछ ।&

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 365 पटक पढिएको
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ, जसमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । आज युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।अन्य मुद्रामा स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाइ भाट, युएई

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 513 पटक पढिएको
  • धितोपत्र बोर्ड लगानीकर्ताप्रति जिम्मेवार बन्न सांसदहरुको सुझाव

    काठमाडौं- धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन् ।आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै सांसदहरुलेधितोपत्र बोर्डले विगतमा गरेका कामले लगानीकर्ताको विश्वास गुम्दै गएको भन्दै जिम्मेवार भएर बोर्डले लगानीकर्ताको विश्वास जित्न सक्नुपर्ने बताएका हुन् । धितोपत्र बोर्डलाई राज्यले विश्वास गरेर पुँजीबजार लगानीकर्ताको हित र संरक्षण गरी लगानी सुरक्षित गर्ने नियामक निकायका रुपमा लिएको भन्दै त्यही अनुसार जिम्मेवार हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  सांसदहरुले धितोपत्र बोर्डको ऐनमा तजबिजी बढी भएकाले पनि ध

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 368 पटक पढिएको
  • ५० अंकले घट्यो नेप्से

    काठमाडौं—  नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.६४ प्रतिशतले घटेर ४६८.६५ विन्दुमा अडिएको छ।यसदिन ३२४ स्क्रिप्सको २ करोड ४८ लाख  ४६ हजार ७८२ कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक उच्च अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स पावर, हिमालय हाइड्रोपावर,रावा इनर्जी डेभलपमेन्ट र इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 420 पटक पढिएको
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

    काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आज सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । यसअघि गत भदौ २८ गते सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 409 पटक पढिएको
  • डिजिटल कारोबार नि:शुल्क गराउन छलफल गर्दै प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइल बैंकिङमा साना कारोबार गर्दा लाग्ने अतिरिक्त शुल्क हटाउन छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जनताका गुनासा सुन्दै साना डिजिटल कारोबारलाई नि:शुल्क गर्न सरकार गम्भीर रहेको बताएका हुन् । उनले जाजरकोटका अबिन बिकेको उदाहरण दिँदै फेसबुकमा प्राप्त सुझावका आधारमा यस्तो निर्णय गर्न लागेको जानकारी दिएका छन् । डिजिटल कारोबारमा दैनिक रुपमा थोरै रकम ट्रान्सफर गर्दा बारम्बार शुल्क लाग्ने समस्याबारे गुनासो गरिएको थियो । अबिनले दैनिक ५–६ पटक सय र पचास रुपैयाँको कारोबार गर्दा हरेक पटक ११ रुपैयाँ ३० पैसा चार्ज लाग्ने उ

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 524 पटक पढिएको
  • विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक, डलर कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोको खरिददर १ सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ १६ पैसा छ भने पाउण्ड स्ट्रलिङको खरिददर १ सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ  ।साउदी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियालको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 390 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशले सोमबार परिमार्जित बजेट सार्वजनिक गर्ने

    काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गर्दै नयाँ बजेट सार्वजनिक गर्ने जानकारी दिए । मुख्यमन्त्री शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही आधारमा परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारेका छन् । सत्ता समीकरणको परिवर्तनसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि, तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पारित नभई अलपत्

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 657 पटक पढिएको
  • कामका लागि अब कहीँकतै नजराना बुझाउनुपर्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थल भएको दाबी गरेका छन् । उनले नेपालमा पर्यटक प्रवद्र्धनका लागि उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताए । बूढानीलकण्ठमा रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित  एक सय दुई शय्यायुक्त  पाँचतारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन् । होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले सुशासनसहित जनतालाई छिटोछरितो  सेवा दिन सरकार क्रियाशील रहेको बताए । कुन फाइल कहा

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 551 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.