जीवनशैली

    Showing 151-160 of 350 items.
  • घरमा गुलाब जल बनाउने सजिलो तरिका जान्नुहोस्

    काठमाडौं, १६ साउन । गुलाब जल प्रायः छालाको हेरचाहमा समावेश हुन्छ। गुलाबजलले अनुहारलाई एक मात्र होइन, अन्य धेरै फाइदा पनि दिन्छ । यसले छालामा हाइड्रेशन ल्याउँछ, पीएचलाई सन्तुलनमा राख्छ, छालालाई सुखदायक प्रभाव दिन्छ र कालो घेरा कम गर्न पनि सहयोगी हुन्छ।अक्सर मानिसहरु बजारबाट गुलाब जल किन्छन् तर यसलाई घरमा बनाउन पनि निकै सजिलो हुन्छ । कसरी गुलाबजल घरमै सजिलै बनाउन सकिन्छ भन्ने बारेमा हामी बताउने छौं ।घरमा गुलाब जल कसरी बनाउने ?- गुलाब जल बनाउन, तपाईंलाई २ देखि ३ कप गुलाबको फूल चाहिन्छ। यसका साथै सफा पानी यति धेरै लिनुपर्छ कि भाँडामा पानीले गुलाबको फूल छोपियोस। अब आइस क्यूबहरू पनि चाहिन्छ।- ढक्कन

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 416 पटक पढिएको
  • जामुन मधुमेहका बिरामलाइ बरदान, चार तरिकाले सकिन्छ खान

    काठमाडौं, १५ साउन । गर्मीमा मधुमेह रोगीका लागि निकै फाइदाजनक एक फलका बारेमा हामी बताउँछौं, जसको नाम हो जामुन । कालो जामुन मधुमेह रोगीका लागि औषधि भन्दा कम छैन, जामुनलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । जामुन विशेषगरी मधुमेह नियन्त्रणमा प्रभावकारी मानिदैँ आएको छ । जामुनले रगतमा चिनीको मात्रा कम गर्न मधत गर्छ। यस बाहेक जामुन पेट र पाचन सुधार गर्न पनि प्रभावकारी साबित हुन्छ। जामुन खानु दाँत, आँखा, अनुहार, मिर्गौलाको पत्थरी र कलेजोका लागि पनि फाइदाजनक हुन्छ । चिनीमा भिटामिन र फाइबरले भरिपूर्ण जामुन कसरी प्रयोग गर्ने भन्ने बारेमा विस्तृतमा जानौं।आचार्य बालकृष्णका अनुसार जामुनको सेवन मधु

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 317 पटक पढिएको
  • बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू

    काठमाडौं, १४ साउन । आजको समयमा अधिकांश मानिस मोटोपनाको समस्यासँग जुधिरहेका छन् । तौल घटाउन सबैले केही न केही उपाय अपनाउँ छन् । ती मध्ये एक हो, हरेक बिहान कागती पानी पिउने। बिहानको समय शरीरका लागि सबैभन्दा विशेष मानिन्छ । यस्तो अवस्थामा यदि दिनको सुरुवात केही स्वस्थ्यसँग हुन्छ भने शरीरमा ऊर्जा मात्र नभई धेरै रोगबाट पनि बच्न सकिन्छ ।यहाँ मानिसहरु खाली पेटमा कागती पानी पिउने गर्छन् । कागतीलाई आयुर्वेदमा औषधीय फल पनि मानिन्छ, जसमा भिटामिन सी सहित धेरै आवश्यक पोषक तत्व पाइन्छ । आजको व्यस्त जीवनमा मानिसहरु स्वस्थ रहन स–साना परिवर्तनहरु अपनाउन थालेका छन् । र, बिहान खाली पेटमा कागती पानी पिउनु ती बानी

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 294 पटक पढिएको
  • खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

    मुगु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१÷८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।गत वर्ष भन्दा पछिल्ला वर्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 396 पटक पढिएको
  • पानी पिउने याे हाे ४ स्वास्थ्यबर्धक तरिका

    काठमाडौं, १३ साउन । पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने यसले स्वास्थ्यमा असर गर्छ । त्यसैगरी, गलत तरिकाले पानी पिउँदा पनि शरीरले पीडा बेहोर्नुपर्ने हुन्छ र यी विभिन्न समस्याको कारण के हो भन्ने प्रश्नमा हामी बताउनेछौं ।विज्ञहरूका अनुसार पानी पिउने केही महत्त्वपूर्ण नियमहरू थाहा भएमा ४० वर्षको उमेरमा पनि २४ वर्षको देखिन सकिन्छ। विज्ञहरू भन्छन् कि जवान देखिन र अ

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 399 पटक पढिएको
  • बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? उसो भए यो कुरामा ध्यान दिनुहोस्

    काठमाडौं, १२ साउन । मानिसहरु प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउने गर्दछन्। वास्तवमा यसको पछाडिको कारण यो हो कि यो पानीले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ जबकि कागती पानी डिटोक्सिंग पेय होइन। यस पानीलाई डिटोक्सिफायरको रूपमा नबिर्सनुहोस् किनभने यसमा त्यस्तो कुनै पनि तत्व हुँदैन्  । जो हाम्रो तौल घटाउन मद्दत गर्छ र पेट सफा राख्छ तर यसलाई खाली पेटमा पिउनु ठीक होइन । हामी यस बारे विस्तृत जानकारी दिनेछौं ।यदि कसैले यसलाई बिहान मनतातो वा तातो पानीसँग खान्छ भने उनीहरूले यसको साइड इफेक्ट पनि जान्नु पर्दछ। कागती पानीमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र अन्य धेरै गुणहरू पा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 232 पटक पढिएको
  • बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? उसो भए यो कुरामा ध्यान दिनुहोस्

    काठमाडौं, १२ साउन । मानिसहरु प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउने गर्दछन्। वास्तवमा यसको पछाडिको कारण यो हो कि यो पानीले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ जबकि कागती पानी डिटोक्सिंग पेय होइन। यस पानीलाई डिटोक्सिफायरको रूपमा नबिर्सनुहोस् किनभने यसमा त्यस्तो कुनै पनि तत्व हुँदैन्  । जो हाम्रो तौल घटाउन मद्दत गर्छ र पेट सफा राख्छ तर यसलाई खाली पेटमा पिउनु ठीक होइन । हामी यस बारे विस्तृत जानकारी दिनेछौं ।यदि कसैले यसलाई बिहान मनतातो वा तातो पानीसँग खान्छ भने उनीहरूले यसको साइड इफेक्ट पनि जान्नु पर्दछ। कागती पानीमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र अन्य धेरै गुणहरू पा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 142 पटक पढिएको
  • शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज

    काठमाडौं । विशेषगरी शरीरमा पोषक तत्वको कमी हुनु सामान्य भएको छ । यी पोषक तत्वहरू मध्ये एक भिटामिन बी १२ पनि हो । यो विशेष भिटामिन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ ले डिनए बनाउन मात्र मद्दत गर्दैन, बरु यसले रगत बनाउन, स्नायु प्रणालीको स्वास्थ्य कायम राख्न र शरीरलाई ऊर्जा प्रदान गर्ने जस्ता धेरै महत्त्वपूर्ण कार्यहरू पनि गर्दछ। यसको कमीले थकान, कमजोरी, चक्कर लाग्ने, स्मरणशक्ति कमजोर हुने, हात खुट्टामा झमझमाउने र डिप्रेसन जस्ता समस्या निम्त्याउन सक्छ।भिटामिन बी १२ को मुख्य स्रोत मांसाहारी खाना हो। यस्तो अवस्थामा यो भिटामिनको कमी खासगरी शाकाहारी मानिसमा बढी देखिन्छ । यदि तपाईं

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 277 पटक पढिएको
  • भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।  दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको हो ।दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाइएको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकल

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 461 पटक पढिएको
  • दुधकाे शुद्धता पहिचान गर्न यी हुन घरेलु तरिका

    काठमाडौं, ८ साउन  अहिले बजारमा दुधको शुद्धतालाई लिएर मानिसमा निकै चासो बढेको छ किनभने दूध हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भागको रूपमा रहेको छ । बच्चा देखि ठूलासम्म सबैले दूध पिउने गर्छन्, त्यसैले शुद्ध दूधको पहिचान गर्नु अति आवश्यक छ।बजारमा पाइने मिसावट दूधले मानिसको स्वास्थ्यमा नराम्रो असर पु¥याउनुका साथै अनेकौं गम्भीर रोग निम्त्याउँछ । यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ– दूधको शुद्दता कसरी पहिचान गर्ने ? आउनुहोस्, उसो भए हामी केही सजिलो र प्रभावकारी तरिकाहरूका बारेमा जानकारी दिनेछौं ताकी जुन तरिकाले  तपाईं घरमै बसी दूधको शुद्धता जाँच गर्न सक्नुहुन्छ।उमालेको बेला दूधको तहजब त

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 318 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा