जीवनशैली

    Showing ४५१-४६० of ४८४ items.
  • के एक अर्काको फोन चेक गर्दा सम्बन्ध बिग्रन्छ ?

    काठमाडौं–आजकल स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनेको छ । तर, यही स्मार्टफोनले हाम्रा सम्बन्धहरूमा पनि असर गरिरहेको छ । धेरैले आफ्नो पार्टनरको फोन चेक गर्ने बानी बसालेका छन् । विज्ञका अनुसार यसले सम्बन्धमा अविश्वास र तनाव बढाउन सक्छ ।पार्टनरको फोन चेक गर्नु भनेको उनीहरूको गोपनीयता हनन गर्नु हो । यसले सम्बन्धमा दरार ल्याउन सक्छ । यदि तपाईंलाई लाग्छ कि तपाईंको पार्टनरले तपाईंलाई धोका दिइरहेको छ भने, खुलेर कुरा गर्नुहोस् । फोन चेक गर्नु समाधान होइन ।फोन चेक गर्दा तपाईंलाई शान्ति मिल्दैन । बरु, यसले तपाईंको मनमा अझ धेरै शङ्का र असुरक्षा बढाउन सक्छ । मानौँ तपाईंले केही शङ्कास्पद कुरा फेला पनि पार

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ७०७ पटक पढिएको
  • सुगरका बिरामीले ध्यान दिनुपर्ने कुरा

    बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेह (सुगर)का बिरामी ह्वात्तै बढीरहेका छन्। मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो।नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ। मानव शरीरमा चिनीको आवश्यकता हुन्छ। शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ।चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ। शरीरमा भएको चिनीको मात्रा जसलाई ग्लुकोज भनिन्छ। मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रुपमा प्रवेश गर्छ र त्यसबाट कोष संचालन गर्ने शक्ति आउँछ। चिनीबाट कार्बोहाइटेड र इनर्जी

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ७४६ पटक पढिएको
  • यसरी थाहा पाउनुहोस् मुटुरोग

    मुटुरोगले अकस्मात् मृत्यु गराउन सक्छ । अन्तिम समयसम्म पनि कुनै लक्षण नहुन सक्छ । यसकारण मुटुरोगलाई चिन्न सजिलो छैन । कतिपय अवस्थामा केही लक्षणहरु देखिए पनि मानिसले यो मुटुकै समस्या हो भनी छुट्याउन नसक्ने हुन सक्छ । मुटुरोगका प्रमुख लक्षणहरुबारे थाहा पाइराख्यो र समयमै उपचार गरियो भने धेरैजसो अवस्थामा यसबाट हुने मृत्युबाट बच्न सकिन्छ ।धेरैजसो अवस्थामा खुट्टा सुनि्ननु मुटु कमजोर भएको एक महत्वपूर्ण लक्षण हो ।मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने जम्मा १० वटा प्रमुख लक्षणहरू छन् । यसबारे यहाँ वर्ण

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ५७३ पटक पढिएको
  • यी लक्षण भए थाहा पाउनुहोस्- तपाईंको कलेजो जोखिममा छ

    तपाईंको जीवनशैली खराब छ भने, तपाईंलाईं कलेजो क्षतिको जोखिम हुनसक्छ। यसका धेरै लक्षणहरू रातिमा देखिन्छन्, जसलाई बेवास्ता गर्नु हुँदैन। अचेल जीवनशैली निकै खराब बन्दै गएको छ । जसले शरीरमा असर गर्छ । खराब खाने बानी, गडबड सुत्ने-ब्यूँझने बानी र धुम्रपान जस्ता बानीहरूले स्वास्थ्यलाई नराम्रो असर गर्छ। यिनै कारणले कलेजोमा क्षति पुग्ने खतरा पनि हुन्छ । कलेजोमा क्षति पुगेका घटनाहरू दिनहुँ प्रकाशमा आइरहेका छन्।कलेजोको लक्षण समयमै बुझिए यो खतरनाक रोगबाट बच्न र कलेजोलाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोमा क्षति पुगेका केही लक्षणहरू राती देखिने गर्दछ, जसलाई बेवास्ता गर्नु हुँदैन।फ्याटी कलेजो कति

    • प्रकाशित मितिः साउन २७, २०८१
    • ५७४ पटक पढिएको
  • ‘म सबैभन्दा महान, म सर्वश्रेष्ठ हुँ’–के आत्ममुग्धता रोग हो ?

    काठमाडौं – ३६ वर्षीया आकांक्षा (नाम परिवर्तन) आठ दाजुभाइबहिनीमध्ये सबैभन्दा जेठी हुन् । परिवारका सदस्यका अनुसार, उनी घरमा राम्रोसँग बस्दिनन् । काम गर्ने कम्पनीमा पनि उनलाई अरूको कुरा सुन्न मन पर्दैन, उनी आफ्नो कुरा सबैमाथि लाद्न खोज्छिन् । सामान्य आलोचनाले उनलाई नराम्रो महसुस गराउँछ, उनी रुन थाल्छिन् । यसबारे सोध्दा आकांक्षा सधैँ अनिद्राको कारण समस्या भएको बहाना बनाउथिन् । काम अनि परिवारको तनावका कारण आफूलाई निन्द्रा नलागेको उनको जवाफ थियो । तर, वास्तविकता उनले भनेको भन्दा फरक छ । आकांक्षालाई वास्तवमा अनिद्राको समस्या छैन् । उनी अनिद्रालाई कारण बनाएर अरूको ध्यान खिच्ने प्रयास गर्थिन्

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ७९४ पटक पढिएको
  • नेपालको सुन्दर प्रकृति अवलोकन नगरे जीवनको सार्थकता हुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वमा प्रचार गर्न यो रियालिटी सोले थप मद्दत पुर्याउने उल्लेख गरे । उनले नेपालको सुन्दर प्रकृति अवलोकन नगरे जीवनको सार्थक अर्थ नहुने बताए । हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको उनले भनाइ थियो

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ७३३ पटक पढिएको
  • मनिर्ङवाक किन, कसरी र कति ?

    सबै मानिसमा कडा व्यायाम गर्न सामर्थ्य नहुन सक्छ। कतिपय मानिसले व्यस्तताका कारण पनि व्यायामका लागि पर्याप्त समय छुट्याउन सकिरहेका हुँदैनन्। व्यायाम गर्न नसक्ने वा नभ्याउनेले छोटो समय मर्निङवाक गरेर धेरै स्वास्थ्यलाभ लिन सक्छन्।दैनिक कम्तीमा ३० मिनेट मर्निङवाक गर्दा शरीर तथा मस्तिष्क रिफ्रेस रहन्छ। स्फूर्ति बढ्छ। मोटोपन, मुटुरोग, मधुमेह, फ्याटी लिभरजस्ता रोगलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ। कडा व्यायाम गर्न नसक्नेहरूले पनि मर्निङवाक गर्न सक्छन्। अर्थात्, बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि यो लाभदायी छ। यसले क्यालोरी घटाएर तौल नियन्त्रणमा भूमिका खेल्छ। यसका मानसि

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ६१६ पटक पढिएको
  • आँखालाई सुख्खा हुनबाट जोगाउने उपाय, २०/२० को नियम सबैभन्दा प्रभावकारी

    सामान्य अवस्थामा प्रतिमिनेट झन्डै १२ देखि २० पटकसम्म आँखा झिम्किरहेको हुन्छ। तर, हामीले टिभी वा ग्याजेटअगाडि बस्दा लामो समयसम्म आँखा झिम्किरहेको हुँदैन। मिनेटमा एक वा दुईपटक मात्रै झिम्कन्छ। जो आँखाको स्वास्थ्यका लागि हानिकारक छ।यसले आँखालाई सुक्खा बनाउँछ। त्यसैले, घण्टौँसम्म टिभी वा ग्याजेटअगाडि बस्नुहुन्छ वा कार्यालयको काम गर्नुहुन्छ भने तपाईंले आँखाको सुरक्षाका लागि ‘२०–२० नियम’ फलो गर्न सक्नुहुन्छ। यस नियमले २० मिनेट कम्प्युटरमा बसेपछि तपाईंले २० सेकेन्ड आँखा चिम्लनु वा कम्तीमा २० फिट टाढा हेर्नु भन्छ। आँखा सुक्खा हुने, आँखाको आयल क्याप वा ग्रन्थि ब्लक हुने समस्या कम गर्न तपाईंले आई म

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ५७९ पटक पढिएको
  • कुलतका बिरामीलाई नसामुक्त्त बनाइँदै

    मोरङ— अस्तालमा उपचार गराएर नसामुक्त्त भै  पुनर्जीवन पाउन सकिन्छ भन्ने धेरै लागु औषधको कुलतमा परेर सिकिस्त भएका बिरामीहरुले अझै छैन । यसैले अझै धेरै कुलतका बिरामी उपचार अभावमा  शारीरिक र मानसिक रोगी बनिरहेका छन ।अस्पतालको उपचार अभावले अझै धेरै बिरामीहरु नसा मुक्त्त हुनसुधार केन्द्रको भरपर्न बाध्य छन् । तर  आजकल लामो समय लागु पर्दाथहरु रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स (ब्याब्लेट र सुई , सिरप) प्रयोग गरेर शारीरिक र मानसिक रुपमा असक्त्त भएका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकले अस्पतालमा भर्ना गरेर प्रत्यक्ष निगरामा  सफल उपचार गर्न थालेका छन ।सुधार केन्द्रका बिरामी अस्पतालम

    • प्रकाशित मितिः असार २६, २०८१
    • ७७४ पटक पढिएको
  • मिर्गौला स्वस्थ राख्न के-के गर्ने ?

    मिर्गौलाको समस्याले अहिले धेरै मानिसलाई सताइरहेको छ। समयमै ध्यान दिन सके मिर्गौलालाई सहज तरिकाले नै जोगाउन सकिन्छ । अर्थात मिर्गौला जोगाउन हामीले जीवनशैलीलाई सुधार गर्न आवश्यक छ।विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका करिब ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन्। कतिपयलाई आफू मिर्गौलाको समस्याबाट ग्रसित रहेको जानकारी पनि हुँदैन। मानिसको शरीरमा दायाँ र बायाँ गरी दुईवटा मिर्गौला हुन्छन्, तर एउटा मिर्गौला भए पनि स्वस्थ र आरामदायी जीवन बाँच्न सकिन्छ।मिर्गौलाको आकार करिब चार–पाँच इन्चको हुन्छ, यो मानिसको मुट्ठीको आकारजस्तै हुने गर्दछ। मिर्गौलाले शरीरमा पानीको मात्रालाई सन्तुलित गर्ने

    • प्रकाशित मितिः असार २३, २०८१
    • ६०९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.