खेलकुद

    Showing 1,521-1,530 of 1,640 items.
  • एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङमा नेपाललाई तीन कास्य

    काठमाडौँ / नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन् । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन् । उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए । यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका थिए । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गरेका थिए । नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपा

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 181 पटक पढिएको
  • नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

    काठमाडौँ / नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेट्स (युएई)मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेको युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए । शेर्पाले आज सेमिफाइनल खेल्नेछन् । यस्तै जुनियर तर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 267 पटक पढिएको
  • ओमानमा हुने त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

    बिर्तामोड / आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल–अमेरिका र ओमानबीच हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।ज्ञानेन्द्र मल्लको कप्तानीमा हुने सिरिज टोलीमा तीव्र गतिका बलर गुल्शन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्शन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए ।सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्शनले पहि

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 187 पटक पढिएको
  • आईसीसी टी –२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा

    बिर्तामोड / आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएईमा हुने टी –२० विश्वकपका लागि अष्ट्रेलियाले १५ सदस्यीय टोली घोषणा गरेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने टी –२० विश्वकप क्रिकेटका लागि आरोन फिन्चको कप्तानीमा बिहीबार टोली घोषणा गरिएको हो ।टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिममा तीन वैकल्पिक खेलाडी राखिएको छ । अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् ।त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेक

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 193 पटक पढिएको
  • टि२० विश्वकप दशैं सकिएसँगै सुरु हुने

    काठमाडौं//आइसीसी टि  २० विश्वकप संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा विजया दशमी (दशैं) सकिएसँगै सुरु हुने भएको छ ।  २०७८  असोज ३१ देखि काार्तिक २८ सम्म चल्ने खेलको सेमिफाइनल कार्तिक २४ र २५ तथा फाइनल २८  गते हुने बताइएको छ।पहिलो चरणका समूह ए र बी का खेल सकिएपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् ।समूह ए का सबै खेल युएई र बी का खेल ओमानमा हुने छ । पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका र नामिबिया छन् भने समूह बी मा ओमान, पपुवा न्युगिनी, स्कटल्यान्ड र बंगलादेश रहेका छन् । दुवै समूहका शीर्ष दुई दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । पहिलो चरणको खेल असोज ३१ देख

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 176 पटक पढिएको
  • बार्यनले जित्यो जर्मन सुपर कपको उपाधि

    बिर्तामोड / जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्लाई ३-१ ले पराजित गर्दै बार्यनले उपाधि जितेको हो । बार्यनको तर्फबाट रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । डर्टमण्डका मार्को रिउसले एक गोल गरे । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३-१ को जित दिलाए ।बार्यनले नवौँ पटक सुपर कपको उपाध

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 185 पटक पढिएको
  • एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

    काठमाडौँ / एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा  रहेको नेपालले फिलिपिन्स सँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको हो । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूह अन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ । नेपाल सहभागी समूह ‘एफ’ को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोना महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 175 पटक पढिएको
  • चर्चित जर्मन फुटबलर गर्ड मुलरको निधन

    बिर्तामोड  / विश्वप्रसिद्ध जर्मन फुटबलर गर्ड मुलरको निधन भएको छ । जर्मनी तथा बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेलेर प्रसिद्धि कमाएका मुलरको ७५ वर्षको उमेरमा निधन भएको हो । मुलरले आफ्नो फुटबल करिअरका क्रममा चार सय २७ बुन्डेसलिगा खेलबाट ३ सय ६५ गोल गरेर कीर्तिमानी बनाएका थिए । उनले पश्चिम जर्मनमा ६२ खेलमा ६५ गोल गरेका थिए । बायर्न म्युनिखका लागि ६०७ म्याचमा ५६६ गोल गरेका थिए । मुलरले विश्वकप फुटबलमा गरेको १४ गोल लामो समयसम्म धेरै गोलको रेकर्डमा कायम भएको थियो । अझै पनि उनी जर्मनीका मिरोस्लाभ क्लोस १६ गोल, ब्राजिलका रोनाल्डो १५ गोलपछि तेस्रो स्थानमा छन् । मुलरले १९७० र १९७४ क

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 173 पटक पढिएको
  • झापा तेक्वान्दोको अध्यक्षमा बाबुलाल सुब्बा निर्वाचित

    झापा //नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्वाचित भएका छन् ।आइतवार सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशन बाट बाबुलाल निर्वाचित भएका हुन् । अधिवेशनमा भएको चुनावी प्रक्रियाबाट अन्य पदाधिकारी तथा सदस्यहरु समेत  निर्वाचित भएका छन्।  उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा साथै सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई र सुरेन्द्र चौधरी निर्वाचित भएका हुन्।नेपाल तेक्वान्दो संघले आफ्नो विधान परिवर्तन गरी तेक्वान्दोसँग आवद्ध प्रशिक्षक समितिमा बस्न नपाउने नियम बनाएपछि प्रदिप श्रेष्ठ अध्यक्ष

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 163 पटक पढिएको
  • महिला टोलीको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए

    बिर्तामोड / नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार ४५ खेलाडीलाई प्रशिक्षणका लागि छनोट गरे पनि दोस्रो चरणमा १७ जनालाई घटाएर २८ जना खेलाडी मात्र राखेको छ ।पाँचजना नेपाल पुलिसका खेलाडी परीक्षाका कारण सहभागी भएका थिएनन् । त्यस्तै, एकजना खेलाडी कोरोना सङ्क्रमणका कारण प्रशिक्षणमा सहभागी भएकी थिएनन् ।नेपाली टोलीले एएफसी महिला एसिया कपको छनोटका लागि प्रशिक्षण गरिरहेको छ । छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.