खेलकुद

    Showing २२१-२३० of १,६४७ items.
  • क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय

    काठमाडौं— नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ । बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो । ‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने,

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४६७ पटक पढिएको
  • ओमानविरुद्ध नेपालको कमजोर सुरुआत

    काठमाडौं— नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा ओमानविरुद्ध कमजोर सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पावर प्ले (सुरुआती १०) ओभर सकिँदा दुई विकेट गुमाएर ३६ बनाएको छ ।अहिले भीम सार्की १९ र कप्तान रोहितकुमार पौडेल सात रन बनाएर क्रिजमा छन् । त्यसअघि, आसिफ शेख १९ र कुशल भुर्तेलले एक रन बनाएर पभेलियन फर्किएका थिए । नेपाल ३०६ रनको लक्ष्य पछ्याइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ५२६ पटक पढिएको
  • आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

    काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।यता ओमानले भने पहिलो खेलमा युएईसँग हार बेहोरेको छ । आज पनि सुरुआती लयलाई कायमै राख्दै जित निकल्ने उदेश्यका साथ नेपाल मैदानमा उत्रिएको छ । नेपालको प्लेइङ ११ मा कुश भुर्तेल, आसिफ शेख (विकेटकिपर)

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ३८४ पटक पढिएको
  • विश्वकप लिग–२ स्नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं— आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ ।नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु मैदानमा हुने यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन् ।यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै शृंखलामा सुखद सुरुवात गरेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो ।यता ओमानले भने आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो । त्यसैले आजको खेल ओमानका लागि पुनरागमनको अवसरका रूपमा रहेक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४८६ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्ड जित्ने खेलाडीलाई प्रोत्साहन

    सुर्खेत— कालिकोटको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई तिलागुफा नगरपालिकाले पुरस्कृत गरेको छ ।प्रतियोगितामा सहभागी पालिकाका ८० जना खेलाडीलाई नगद प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमूख नविन हमालले बताए । नरहरीनाथ गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफा नगरपालिका पहिलो भएको थियो ।राष्ट्रपति रनिङ शिल्डमा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिष्पर्धामा तिलागुफाले १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदक प्राप्त गरी पहिलो स्थान हाँसिल गर्न सफल भएको थियो ।रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीलाई ५ हजा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ४८७ पटक पढिएको
  • रु दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

    भजनी। युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो ।अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताउनुभएको छ । “हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,” उहाँले भन्नुभयो, “यस वर्षबाट फुटबल प्रतियोगितालाई पनि जोडेका छौँ ।” प्रतियोगिताको उपाधि जित्ने टोलीले रु दुई लाख दुई हजार २२२ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु १० हजार ५०० प्राप्त गर्नेछ । त्यसैगरी, उत्कृष्ट गोलर

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ३५८ पटक पढिएको
  • आइसिसी विश्वकप क्रिकेटः युएईविरुद्ध नेपालले ‘ब्याटिङ’ गर्दै

    काठमाडौँ। आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको ‘टस’मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ‘बलिङ’ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।नेपाल २० खेलमा पाँचमा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १२ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपालले घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ भने युएई पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • ३१७ पटक पढिएको
  • क्रिकेटर आदिल अन्सारी दुर्घटनामा परी घाइते

    रौतहट— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।बाराको बम नहर रोडअन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनका अनुसार अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको परिवारले जनाएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यको थप प

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ५३४ पटक पढिएको
  • इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

    विराटनगर— १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५०१ पटक पढिएको
  • इटहरी गोल्डकपः युवा समाज मोरङलाई उपाधि

    धरान। सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १-० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो । खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो ।प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले रु १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको प्ला

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ३५९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.