मनोरञ्जन

    Showing 1,231-1,240 of 2,225 items.
  • कर्माबारे के भन्छिन् सरिता गिरी

    काठमाडौं । अभिनेत्री सरिता गिरीले फिल्म ‘कर्मा’ले नेपाली फिल्म नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् ।अहिले आमाको चरित्र भन्नेबित्तिकै जुन इमेज आमा दर्शक र फिल्मकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ ।आमाको चरित्र भन्ने बित्तिकै फिल्ममा सामान्य हुने गरेको र बुझाइ पनि त्यस्तै रहेको सरिता भन्छिन् । यो भाष्य ‘कर्मा’ले बदलदिने उनको भनाइ छ ।सरिताले निर्देशक सौरभ चौधरीले आफूलाई फिल्ममा अफर गर्दा नै आफू इम्प्रेस भएको उनको भनाइ छ । सौरभले आफूलाई आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको उनले बताइन् ।‘उहाँ (निर्देशक सौर

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 426 पटक पढिएको
  • हिउँको गीतको मोसन पोस्टर

    काठमाडौँ । रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले फिल्मका मुख्य कलाकारलाई परिचित गराउनुका साथै फिल्मको विषयवस्तुलाई पनि विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ ।‘हिउँको गीत’ मार्फत् फिल्म निर्देशनमा पाइला चालेका विमल सुवेदी थिएटर भिलेजमार्फत् देश विदेशमा अनेकौँ प्रयोगधर्मी नाटक गर्ने सर्जकको रुपमा  परिचित सर्जक हुन् । उनले नेपाली नाट्य क्षेत्रलाई राष्

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 436 पटक पढिएको
  • आउटलः दफा २१९ को हामी यस्तै त हो नि ब्रो

    काठमाडौं । र्यापर भिटेनको स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ । फिल्म ‘आउटलः दफा २१९’मा समावेश यो गीत फिल्म रिलिज भएको पाँच दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ । यो फिल्मको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो ।विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र निशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ । नविन गुरुङले खिचेको फिल्ममा चुल्ठे काजीको एक्सन छ । यो

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 415 पटक पढिएको
  • चैत ७ देखि निफ

    काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ  संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए ।‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुने आठौँ संस्करणमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायतका कार्यक्रम हुने अध्यक्ष पाठकले बताए ।उनले भने, ‘यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरेका छौँ । चलचित्रप्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्त

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 401 पटक पढिएको
  • ११ः५५ बारे के भन्छन् कलाकार

    काठमाडौं । चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिल्मको प्रचारप्रसारमा व्यस्त छन् ।फिल्मकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफुले हरेक फिल्ममा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’को भूमिकालाई पनि रुचाइनेमा आशावादी छिन् । फिल्ममा उनी एक विवाहित महिलाको भूमिकामा छिन् । यो फिल्म थ्रिलर जनरामा निर्माण भएकाले पनि आफु काम गर्न तयार भएको बताइन् । यो उनको मनपर्ने जनरा समेत रहेको खुलाइन् । यो फिलमको कथा एक दिन रातको ‘

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 421 पटक पढिएको
  • ११ः५५ लाई सेन्सरको एडल्ट सर्टिफिकेट

    काठमाडौं । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘एडल्ट’ सर्टिफिकेट पाएको छ । केशव पाण्डेको लेखन तथा निर्देशन रहेको यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले हेर्न पाउने छैनन् ।  फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 321 पटक पढिएको
  • भक्तपुरमा चिल म्युजिक फेस्ट

    काठमाडौं । नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर थिमीस्थित हेरिटेज प्यालेसमा ‘चिल म्युजिक फेस्ट’को समापन कन्सर्ट आयोजना गर्न लागेको हो ।भक्तपुरको कन्सर्टमा कालीप्रसाद बासकोटा एण्ड साथीभाई, रक हेड्स, झिल्के एण्ड द कम्पनी र जेम्सी एकै मञ्चमा सुनिनेछन् । यसअघि चिल म्युजिक फेस्ट झापा, रुपन्देही, काठमाडौं, र चितवनमा सम्पन्न भइसकेको छ । आयोजकका अनुसार चितवनको नारायण

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 248 पटक पढिएको
  • मनोजको गजलमा गुलाम बाबुछोराको स्वर

    काठमाडौं । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत छ ।गजलको भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ । प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन् ।गजलकार मनोज खड्काले

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 385 पटक पढिएको
  • आउटलः दफा २१९ को ग्रस २ करोड ३ लाख

    काठमाडौं । फिल्म ‘आउटलः दफा २१९’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । विहिबारबाट रिलिजमा आएको यो फिल्मले दर्शककोे सुखद साथ पाइरहेको छ ।विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको यो फिल्मले हालसम्म गरेको कमाइको आँकडा सार्वजनिक भएको छ ।निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो फिल्मले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको उल्लेख छ । निर्माणपक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो ।नायक सुशील श्रेष्ठले पनि दर्शकहरुको अपार माया पाउँदै फिल्मले राम्रो कमाई गरिरहेको उल्लेख गरेका छन् ।एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो फिल्मले न्यायको बिषय उठान गरेको छ । फिल्मको कथावस्तु,

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 403 पटक पढिएको
  • कर्माबारे के भन्छन् कलाकार ?

    काठमाडौं । फिल्म ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका फिल्मभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरेका छन् ।‘यो आइरहेका फिल्मभन्दा फरक छ । अहिले रेगुलर रुपमा आइरहेका फिल्मभन्दा फरक छ,” मुकुन भुसाल भन्छन्, ‘निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ ।’हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो फिल्म फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उनको भनाइ छ । स्टोरी, मेकिङ र न्यारेसन नै फरक हुँदा फिल्म आइरहेका रेगुलर भन्दा फरक रहेको उनको भनाइ छ । त्यसैले कर्माप्रति आफू

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 383 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा