मनोरञ्जन

    Showing 2,831-2,840 of 2,859 items.
  • आकाशमा उड्दाको अनुभव

    गुल्मी / आकाशमा मानिस पनि चिल जस्तै सजिलैसँग उडेको देख्दा धेरै मानिस आफैमा दङ्ग परेका थिए । कतिपयत  हतारहतार गर्दै घरको काम छाडेर मानिस कसरी उड्दा रहेछन् भनी एकोहोरो आकाशमा हेरिरहेका हुन्थे । कतिपयलाई यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पनासम्म  थिएन । मालिका गाउँपालिकामा १५ दिनसम्म आयोजना गरिएको मालिका प्याराग्लाइडिङ महोत्सवले यतिबेला सबैको मन लोभ्याइदिएको छ । मनमा रहर हुँदाहुँदै  यही मनभित्रबाट निस्केको डरका कारण धेरै व्यक्तिले गाउँमै आएको अवसर गुमाउनु परेकामा पछुतोसमेत माने । गाउँपालिका उपाध्यक्ष देवा अर्यालले पनि प्याराग्लाइडिङ गर्ने अवसर जुर्र्यो । “शुरुमा त मनमा कताकता ड

    • प्रकाशित मितिः चैत १, २०७७
    • 122 पटक पढिएको
  • ‘दमक बालज्योति ’र ‘दमक ज्योति विमोचित

    दमक / प्रज्ञा प्रतिष्ठान दमकले साहित्यिक गतिविधि समेटेर एकैसाथ दुई कृति प्रकाशन गरेको छ ।  प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा  धनकुटे कान्छा सम्पादक रहेको ‘दमक बालज्योति’ र उपप्राध्यापक धनञ्जय बाँस्कोटा सम्पादक रहेको ‘दमक ज्योति’ को नगर प्रमुख रोमनाथ ओलीले लोकार्पण गरेका छन् । प्रतिष्ठानले प्रकाशन गरेका ती कृतिमा क्रमशः बाल साहित्य र  अर्कामा दमकसहित देशैभरिका साहित्यिक गतिविधि समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले बताए ।  बालज्योतिबारे मिश्र वैजयन्ती र दमक ज्योतिबारेमा साहित्यकार लीला अधिकारीले समीक्षा गरेका थिए । 

    • प्रकाशित मितिः चैत १, २०७७
    • 130 पटक पढिएको
  • पर्यटक लोभ्याउँदै सुखानी सहिद स्मृति पार्क

    अनिता बिष्टबिर्तामोड /  झापाको अर्जुनधारा नगरपालिका –११ मा पर्ने सुखानी सहिद स्मृति प्रतिष्ठान पर्यटकिय गन्तब्य बन्दै गएको छ । उक्त ठाउँमा अवलोकन गर्न, बनभोजखान र मनोरञ्जनका लागि आउनेहरु दिनप्रतिदिन बढ्न थालेका छन् । वि.सं. २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन पञ्चायती शासकले सुखानी जंगलमा लगेर हत्या गरेको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको साविक गरामनी गाविस तथा दाहाल साविक चारपाने गाविस र राजवंशी साविक ज्यामिरगढी गाविस

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 402 पटक पढिएको
  • दाङमा ऐतिहासिक ‘भोटे मेला’

    दाङ/ दाङको तुलसीपुरमा ऐतिहासिक आजदेखि ‘भोटे मेला(शिवरात्रि)’  शुरु भएको छ ।  जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले बर्षेनी दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ । पछिल्लो समय विंसं. २०६१ देखि बन्द रहेको यो मेला गत वर्षदेखि दाङबासीले नै चासोका साथ  पुनः सञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताए ।उनका अनुसार मेला चैत २ गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले मेला ऐतिहासिक भएक

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 157 पटक पढिएको
  • सेनाको टुँडिखेलमा कवाजसहित विशेष समारोह

    काठमाडौँ / सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हन् । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेला

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 154 पटक पढिएको
  • सैनिक दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

    जुम्ला / नेपाली सैनिक दिवस तथा महाशिवरात्रिका पूर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरिएको हो ।  दुई चरणमा सञ्चालन गरिएको प्रतियोगितामा ४० वर्ष माथिकालाई पाँच किलोमिटर र ४० वर्ष मुनिकालाई नौ किलोमिटर दूरीमा दौडाइएकोे थियो ।चालीस वर्षमाथिका पाँच किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्रबहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिलबहादुर रोकाया तथा ४० वर्ष मुनिको नौ किमी दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत र तृत्तीय अङ्गद धाम

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 121 पटक पढिएको
  • सिजी उन्नति भिलेज

    नवलपरासी/  देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’ । मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले गैँडाकोट नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । रासस

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 163 पटक पढिएको
  • मिलिजुली टिकटक परिवारद्वारा २ लाख सहयोग

    काठमाडौं । मिलिजुली टिकटक परिवारले विभिन्न अस्पतालमा उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ । ठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विभिन्न अस्पतालमा उपचाररत ४ जना बिरामीलाई २ लाख ८ हजार ६ सय ९१ रूपैयाँ हस्तान्तरण गरेको हो ।झन्डै ६ महिना अगाडी टिकटक मार्फत स्थापना भएको टिकटक मिलिजुली परिवारले फाल्गुन २२ र २३ गते काठमाडौंमा बनभोज कार्यक्रमको आयोजना गरि नगद सहयोग संकलन गरेका थियो ।रकम हस्तान्तरण कार्यक्रममा परिवारका अध्यक्ष राजन कडेल, प्रमुख अतिथी श्रीजन भट्टराई, विशिष्ट अतिथि अनुपमान सैजु, आमन्त्रित विशिष्ट अतिथिहरु, परिवारका संरक्षक रारा सैजु, सल्लाहाकार माधव भट्टराई, नेपाली सहयोही हात, एवम शिशिर

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 134 पटक पढिएको
  • आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ / आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ ।क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिलाको दिवसका रुपमा लिनु पर्ने

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 113 पटक पढिएको
  • नवौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’मा १८ फिल्म

    काठमाडौं / कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) का लागि नेपाली र अफ्रिकन फिल्म चयन भएका छन् ।महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार विश्वव्यापी कोरोना सँक्रमणका कारण यो वर्ष बिगतको भन्दा केही ढिला महोत्सब आयोजना हुन लागेको हो । यो महोत्सब यसपटक आगामी नयाँ वर्षको अबसर पारेर बैशाख १० देखि १२ गतेसम्म काठमाडौंको जमलस्थित नाचघरको मिनी हलमा आयोजना गरिने भएको छ ।नेपाल र अफ्रिकी महादिपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्ना र आपसी साँस्कृतिक आदन प्रदानका लागि बिगत नौ वर्षबाट यो महोत्सब आयोजना गर्दै आएको पनि उनले

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.