प्रविधि

    Showing 141-150 of 471 items.
  • काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन घोषणा गर्ने

    काठमाडौं— काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् ।उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेल लाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् ।पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासह

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 472 पटक पढिएको
  • संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प

    काठमाडौं— संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको थियो ।भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 497 पटक पढिएको
  • नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

    काठमाडौं— पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।यो संख्या उक्त अवधिमा आयात भएका कुल स्मार्टफोनको ८५.१३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत थियो ।गत आर

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 593 पटक पढिएको
  • दूरसञ्चार सेवालाई प्रभावकारी बनाइने

    काठमाडौं— गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सञ्चार क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सरोकारवाला मन्त्रालय र निकायसँग छलफल गरेको छ ।नेपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, सहसचिव, नियामक नेपाल दुरसञ्चार प्राधिकरण, सेवाप्रदायकहरुबीच निर्वाचनलाई लक्षित गरेर दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउने समझदारी भएको हो ।निर्वाचनका समयमा विशेष गरी मतदान केन्द्रहरुमा सञ्चारको पहुँच पुर्याउन, भइरहेको सेवालाई थप प्रभावकारी बनाउन, सेवाको मर्मत र अनुगमनलाई चुरुत र

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 598 पटक पढिएको
  • मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडौं— मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन । अधिकारीहरूले समुद्री किनार र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाएका छन् ।मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिए

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 551 पटक पढिएको
  • नेपाल टेलिकमको रिक्त पदमा आवेदन दिने म्याद ७ दिन थप

    काठमाडौं— नेपाल टेलिकमको रिक्त रहेका पदपूर्तीका लागि आवेदन दिने म्याद ७ दिन थप गरिएको छ ।टेलिकमले आन्तरिक प्रतियोगितात्मक परीक्षा र खुल्ला तथा समावेशी तर्फका विज्ञापनहरुको आवेदन फाराम भर्ने म्याद फागुन १४ गतेसम्मका लागि थप गरेको हो ।यसअघि कम्पनीले आवेदन दिने समय फागुन ७ गतेसम्म सिङ्गल दस्तुर र १४ गतेसम्म डबल दस्तुरका लागि तोकिएको थियो ।

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • 550 पटक पढिएको
  • निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्।सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिएकी हुन्।आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिला

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 238 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ ।डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएको मतदाता शिक्षालाई अब वडास्तरसम्म पुरयाउने उद्देश्यले आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ ।आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत प्रयोग र मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। यसले मत बदर हुने

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 273 पटक पढिएको
  • डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य

    काठमाडौं— आगामी फागुन २१ गते हुने चुनावको घोषणापत्रमा डिजिटल एजेन्डाको विषयमा छलफल भएको छ ।बिहीबार पुलचोकस्थित द प्लाजामा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ कार्यक्रममा आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै डिजिटल नेतृत्व र नीतिमा छलफल गरेको हो ।कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा प्यानल छलफलमार्फत नीति निर्माता, राजनीतिक नेता, आईटी विज्ञ तथा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो ।फोकस ग्रुप छलफललाई छ वटा समूहमा विभाजन गरी डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल सीप तथा मानव संसाधन, डिजिटल गभर्नेन्स, डिजिटल अर्थतन्त्र, एआई तथा नेक्स्ट जेन प्रविधि, साइबर सुरक्षा तथ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 514 पटक पढिएको
  • इनास ग्लोबल समितिको सूचना तथा प्रचार–प्रसार (मिडिया)समितिको संयोजकमा पाण्डे नियुक्त

    काठमाडौं— अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० ग्लोबल समितिले सन् २०२५–२०२७ कार्यकालका लागि सूचना तथा प्रचार–प्रसार (मिडिया) समितिको संयोजक पदमा दयाराम पाण्डेलाई नियुक्त गरेको छ ।गत जनवरी ११, २०२६ मा सम्पन्न इनास ग्लोबल समितिको बैठकको निर्णयअनुसार पाण्डेलाई ग्लोबल समिति अन्तर्गत रहने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो । इनासका महासचिव प्रकाश तिवारीद्वारा जारी औपचारिक पत्रमार्फत पाण्डेलाई नियुक्तिको जानकारी गराउँदै हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ ।नियुक्तिपत्रअनुसार संयोजक पाण्डेले समितिका सुपरिवेक्षकसँग आवश्यक सल्लाह तथा समन्वय गरी पत्र प्राप्त भएको १५ दिनभ

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 553 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.