प्रविधि

    Showing 61-70 of 471 items.
  • दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ: महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुल स्थानीयको मागअनुसार निर्माण गरिएको र उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए । उनले दार्चुलाको दुम्लिङ क्षेत्र अत्यन्तै विकट रहेको उल्लेख गर्दै सडक र सञ्चार पूर्वाधार अझै पर्याप्त नभएको बताए । नेपाली सेनाले सडक स्तरोन्नतिको काम गरिरहेको र दूरसञ्चार सेवा विस्तारका प्रयास भइरहेको जानकारी आफूले पाएको उनले बताए ।महाकाली नदी क्षेत्रमा थप पुल निर्माणका लागि भारतको लिखित सहमति आवश्यक पर्ने भन्दै स

    • प्रकाशित मितिः असार १९, २०८३
    • 265 पटक पढिएको
  • रास्वपाले आज सांसदलाई डिजिटल प्लेटफर्म ‘आरएसपीइआरएस’ बारे अभिमुखीकरण गर्दै

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको आरएसपीइआरएस नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणाल

    • प्रकाशित मितिः असार १९, २०८३
    • 146 पटक पढिएको
  • आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै

    काठमाडौं /उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम ओभरटाइम गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गरेकी छन् । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् । नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ’सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब ’सिफ्ट प्रणाली’ का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ ।निगममा ओभरटाइम भत्ताका नाममा गत बर्षमात्रै वार्षिक १३ करोड रुपैयाँसम्म खर्च हुँदै आएको तथ्याङ्क छ। मन्त्री यादवले यस प्रकारको फ

    • प्रकाशित मितिः असार १८, २०८३
    • 276 पटक पढिएको
  • इन्टरनेट अवरुद्ध हुँदा संसद् बैठकको प्रत्यक्ष प्रसारण रोकियो, चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि छलफल हुँदै

    काठमाडौं— प्रतिनिधिसभा बैठक सुरु भए पनि संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन। प्राविधिक समस्याका कारण नियमित रूपमा युट्युबमार्फत हुने लाइभ स्ट्रिमिङ रोकिएको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा सभामुखले मन्त्रिपरिषद्बाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यससँगै सरकारले ल्याएका चार अध्यादेश प्रतिस्थापन विधेयकमाथि दफावार छलफल र पारित गर्ने तयारी गरिएको छ।कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव पेश गर्ने

    • प्रकाशित मितिः असार १८, २०८३
    • 380 पटक पढिएको
  • २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

    काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड एनटीबीले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली सार्क मुलुकबाट ४८ हजार २५४ जना आएका छन्

    • प्रकाशित मितिः असार १८, २०८३
    • 195 पटक पढिएको
  • दक्षिण चीनमा आँप टिप्न ड्रोनको प्रयोग

    काठमाडौं । दक्षिण चीनको बेइसे सहरमा आँपको कटानी मौसम सुरु भएको छ । यस वर्ष किसानहरूले परम्परागत तरिकाको सट्टा आधुनिक प्रविधिको सहयोगमा उत्पादन संकलन गरिरहेका छन् । स्थानीय किसानहरूले आँफ टिप्न ड्रोनको प्रयोग गर्न थालेका छन, जसले श्रम र समय दुवै बचत गरेको छ । एक ड्रोन अपरेटर याङ जियाङका अनुसार, ‘पहिले १० हजार किलोग्राम आँप टिप्न करिब १० घण्टा लाग्थ्यो, तर ड्रोनको प्रयोगले अहिले ५–६ घण्टामै काम सकिन्छ ।’ कृषि क्षेत्रमा अब स्मार्ट उपकरणहरूको प्रयोग पनि बढेको छ । मौसम, माटोको आद्र्रता, कीरा–रोगको पहिचान तथा पूर्वसूचना प्रणाली जस्ता प्रविधिहरू चीनका बगैंचामा व्यापक रूपमा प्रयोग भइरहेका छन् ।त्यस्तै

    • प्रकाशित मितिः असार १८, २०८३
    • 157 पटक पढिएको
  • व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

    काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ ।कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् । जुन सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ । व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमा यो अपडेट प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याइएको जनाएको छ । विशेषगरी अपरिचित व्यक्ति, ठूला समूह च्याट तथा व्यवसायसँगको संवादमा अब फोन नम्बर देखिने छैन ।

    • प्रकाशित मितिः असार १८, २०८३
    • 116 पटक पढिएको
  • फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सम्बन्धित व्यक्तिलाई अध्ययन तथा तालिमको अवसर उपलब्ध गराउनुपर्ने बताएका हुन् । विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर ९मास्टर्स० हुनुपर्ने बताए । उनले विगतको शैक्षिक अवस्थासँग वर्तमानको तुलना गर्दै समयअनुसार मापदण्ड पनि परिमार्जन हुनुपर्ने बताए ।उनले

    • प्रकाशित मितिः असार १७, २०८३
    • 167 पटक पढिएको
  • हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

    काठमाण्डौ। हुलाक सेवा राज्यको एउटा यस्तो आधारभूत र ऐतिहासिक संरचना हो जसले नागरिक र सरकारबीच सञ्चारको सेतुको रूपमा काम गर्दछ । परम्परागत रूपमा चिठ्ठीपत्र ओसार–पसार गर्ने माध्यमको रूपमा मात्र बुझिने हुलाक सेवा आधुनिक समयमा सूचना प्रविधि, वित्तीय कारोबार र ढुवानी व्यवस्थापनको एक एकीकृत केन्द्र बन्दै गएको छ । राज्यका हरेक भूगोल, वर्ग र समुदायसम्म सहजै पहुँच पुर्याउन सक्ने यसको विशिष्ट क्षमताका कारण हुलाकलाई राज्यको सार्वभौमिक उपस्थिति जनाउने बलियो माध्यम मानिन्छ । बदलिदो वैश्विक र प्राविधिक परिवेशमा यसको कार्यशैलीमा व्यापक परिवर्तन आए तापनि यसको सान्दर्भिकता र रणनीतिक महत्त्व झनै बढेर गएको देखिन्

    • प्रकाशित मितिः असार १७, २०८३
    • 158 पटक पढिएको
  • चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै

    एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार फ्लाइङ कारको विकासलाई तिब्रता दिएको छ ।चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको अधिकतम प्रयोग पनि गरिरहेका छन् । दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ। यसको क्याविन समायोजन गर्न मिल्ने सिटहरू तथा बहुउद्देश्यीय सवारीका अन्य सुविधाहरू समावेश गरिएको छ । हाल यो कार उडानयोग्यता एवम प्रमाणिकरण प्रक्रियामा छ।एरोफुगियाका प्रवक्ता ल्याङ जिओङका अनुसार आरामदायी यो कारले अधिकतम २०० किलोमिटर दूरी तय गर्न सक्छ। यसैबीच

    • प्रकाशित मितिः असार १६, २०८३
    • 195 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.