राजनीति

    Showing 1,251-1,260 of 10,430 items.
  • नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

    रौतहट— भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो । बैठकमा मुख्य रूपमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्कर

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 560 पटक पढिएको
  • बालेन सरकारका विश्वासपात्र शाखा अधिकृतमाथि गम्भीर आरोप, सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।उजुरीमा प्रधानमन्त्री तथा मन्त

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 441 पटक पढिएको
  • एमालेको दुईदिने कार्यशाला समापन हुँदै

    काठमाडौं । नेकपा (एमाले) को ‘पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज दोस्रो दिन जारी रहँदा समापनको तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल सम्पन्न भएको थियो। आज विभिन्न समूहका नेताहरूले आफ्ना निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।समूहगत प्रस्तुतिपछि महासचिव शंकर पोखरेलले पार्टीको भावी कार्यदिशा र संगठन विस्तारबारे निर्देशनात्मक सम्बोधन गर्नेछन्। त्यसपछि समसामयिक प्रस्ताव पारित गर्दै कार्यशाला समापन गरिने एमालेले जनाएको छ।संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राखिएको कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 143 पटक पढिएको
  • लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने कांग्रेसको तयारी

    विर्तामोड— नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने तयारी गरेको जनाएको छ।विर्तामोडमा बुधबार आयोजित नेपाली कांग्रेस झापाका जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा गाउँ–नगर पदाधिकारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले यस्तो जानकारी दिइन्।उनले पार्टीको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै तहका संगठनलाई सक्रिय हुन आग्रह गरिन्।संग्रौलाले जेठ २० गते एकैदिन ६२ हजारभन्दा बढी सदस्यले क्रि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 447 पटक पढिएको
  • ओलीले ‘झोला फ्याँक्दिनँ’ भनेपछि योगेशले सम्झिए ‘बस जोगाउने बुढाको कथा’

    काठमाडौं । नेकपा एमालेको दुई दिने कार्यशाला कार्यक्रम केवल प्रशिक्षणमा सीमित रहेन, नेतृत्व र उत्तराधिकारको बहसले पनि उत्तिकै चर्चा पायो। अध्यक्ष केपी शर्मा ओलीले  ‘मर्ने छाँट छैन, झोला बीचमा फ्याँक्दिनँ’ भनेर दिएको अभिव्यक्तिपछि उपमहासचिव योगेश भट्टराईले सुनाएको एउटा पुरानो कथाले एमाले वृत्तमा नयाँ तरंग पैदा गरेको छ।कार्यक्रममा ओलीले आफू नेतृत्वबाट हट्ने कुनै मनस्थिति नरहेको स्पष्ट संकेत दिए। उनले पार्टीलाई यहाँसम्म ल्याउन आफ्नो भूमिका रहेको स्मरण गराउँदै नेतृत्वविरुद्ध हुने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे। तर ओलीको भाषण सकिएको केही घण्टामै योगेश भट्टराईको फेसबुकमा अर्को कथा देखा पर्‍य

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 273 पटक पढिएको
  • बालेनलाई कमजोर बनाउने खेल खेल्न रवि भारत गएका हुन : सीके राउत

    काठमाडौं । जनमत पार्टीका नेता डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर गम्भीर राजनीतिक आशंका व्यक्त गरेका छन्। उनले मधेशी नेतृत्वलाई कमजोर बनाउने पुरानै रणनीति फेरि सक्रिय भएको दाबी गर्दै वर्तमान प्रधानमन्त्री बालेन शाहलाई निशाना बनाउन र बालेनलाई कमजोर बनाउने खेल खेल्न रवि भारत गएको आरोप लगाएका छन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै राउतले नेपालको इतिहासमा कुनै पनि मधेशी नेतालाई बलियो राजनीतिक हैसियतमा टिक्न नदिइएको जिकिर गरेका छन्। उनले पार्टी विभाजन, बदनाम गर्ने अभियान, देशद्रोहीको आरोप, पक्राउ तथा विभिन्न राजनीतिक दबाबमार्फत मधेशी नेतृत्

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 199 पटक पढिएको
  • नेतृत्वमाथि दोष थाुपार्दै नयाँ राजनीतिक ध्रुवीकरणमा धवलशम्शेर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद अब खुला संघर्षमा बदलिएको छ। महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी नेतृत्वमाथि प्रहार गर्दै राप्रपाले आफ्नो राजनीतिक दिशा गुमाएको आरोप लगाएका छन्।बुधबार सार्वजनिक वक्तव्यमा राणाले नेतृत्वको अदूरदर्शिता, निर्णय क्षमताको अभाव र संगठन सञ्चालनमा देखिएको कमजोरीका कारण पार्टी संकटमा फसेको दाबी गरेका छन्। उनले आफूले पटक–पटक दिएका सुझाव र चेतावनीलाई बेवास्ता गरिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि पोखेका छन्।राणाले नेतृत्वले आफ्ना असफलता लुकाउन आफूविरुद्ध भ्रम फैलाउने प्रयास गरेको आरोपसमेत लगाएका छन्। पार्टीभित्रको विश्वासको वातावरण समाप्त ह

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 99 पटक पढिएको
  • लुम्बिनी सरकार पुनर्गठनको तयारी, एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

    काठमाडौं— लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले पदबाट राजीनामा बुझाएका हुन्।मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको कार्यकालको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद दिएका छन् भने बुझाइएका राजीनामा स्वीकृतसमेत गरेका छन्।प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने योजनाअनुसार मन्त्रीहरू परिवर्तन गरिएको जनाइएको छ। यसअघि नै लुम्बिनी सरकार

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 488 पटक पढिएको
  • नीति तथा कार्यक्रम पढ्दै गर्दा कर्णालीका प्रदेश प्रमुख अस्वस्थ बनेपछि...

    काठमाडौं— नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफू असहज महसुस भएको बताएका छन् ।आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सुनिरहेका छन् ।

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 460 पटक पढिएको
  • जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छः सञ्चारमन्त्री

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताएका छन्।मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुनसक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाएका हुन्।  उनले भने, ‘अनुदान वा विज्ञापनको पैसा लिनको लागि मात्रै सञ्चालन हुने रेडियो, टेलिभिजन र पत्रपत्रिकाको प्रभावकारिता कति छ र यस्ता संस्थाले देश र जनतालाई के फाइदा पुर्याएका छन् यी सबै कुराको एभिडेन्स प्रमाणमा टेकेर अध्ययन हुनुपर्छ।’ सरकारले बाँड्ने पैसा जनताको कर भएको उल्लेख गर्दै म

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 196 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.